1998-12-26 - incident - Gorkha district २०५५-०९-११ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-00708 अभिलेखालय सि. नं.: NCA-00708
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.6956
- अ. नं.8
- घटना भएको जिल्ला:गोरखा
- गाविस:छोप्राक
- वार्ड नं.:2
- टोलको नाम:थुम्की
- पीडित विवरण
- पीडितको नाम:सञ्जय ढकाल
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:बगुवा
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढकाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष
- बाबुको नामटीकाराम ढकाल
- आमाको नाम:खिनाकुमारी ढकाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-09-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:छोप्राक
- वार्ड नं.:2
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:टिकाराम ढकाल (पीडितका बाबु)
- पद
- कार्यालय
- उनको भनाइवगुवा गाविस-७ निवासी अनेरास्ववियू क्रान्तिकारी जिल्ला अध्यक्ष सञ्जय ढकाललाई छोप्राक गाविस-२ थुम्कीस्थित बाटोमा हिडिरहेको अवस्थामा माओवादीको आरोपमा ०५५ पुस ११ गते प्रहरीले गिरफ्तार गरेको थियो। हालसम्म ढकालको अवस्था अज्ञात रहेको छ।