1998-12-19 - incident - Sarlahi district २०५५-०९-०४ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-00698 अभिलेखालय सि. नं.: NCA-00698

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५
  • पीडितको नाम र थर:प्रकाश राय र सज्ञानदेवी राय
  • ठेगाना:सर्लाही
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५५/ ९/४ गते बिहीबार ४ बजे स्थानीय व्यक्तिहरू वनि्देश्वर राय, शम्भुराय, कमाेिदयादेवी, जयनारायणराय, दशरथराय, सवतिा देवी, परशुराम राय, गणेश राय, मलहदु ेवीसमेतले सज्ञानदेवी रायलाई बाक्ेसीको आरोपमा जबजसर््ती मलमुत्र खुवाएको हुँदा सोउपर कारबाही गराइपाऊँ भनी मिति २०५९/९/८ गते जिल्ला प्रहरी कार्यालयसर्लाही मलब्गवामा निवेदन दिएको तर निजहरूउपर कुनै कारबाही नभएको साथै अभियुक्तहरूले जीउज्यान, धन सम्पत्ति र घर परिवारलाई नष्ट गरिदिनेजस्ता धम्कीहरू, गाली वेइज्जती गर्ने गरेकोले अभियुक्तहरूउपर अवलमि्ब कारबाही गरी जीउ ज्यान, धन सम्पत्ति र मानसम्मानको सुरक्षागरीपाउन आयोगमा निवेदन दर्ता
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:निजलाई रु. ३०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमाफर्त श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:च. नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१८० मिति २०६०/६/२१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आथरि्क प्रशासन शाखा)को च. नं. ५०५ मिति २०६०/८/१७ को पत्रानुसार पीडितलाई क्षतिपूर्तिवापतरु. ३०,०००/- को डा्रफ्नट उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री