1998-12-18 - incident - Sindhuli district २०५५-०९-०३ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00695 अभिलेखालय सि. नं.: NCA-00695
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10422
- अ. नं.160
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:लाम्पनटार
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:डम्वर वहादुर खाति
- जन्म मिति:
- साल:2010
- महिना:02
- गते:00
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:लाम्पनटार
- वार्ड नं.:2
- टोल:लंगुरखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खाति
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एमालेको वडा अध्यक्ष निर्वाचित
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
- बाबुको नामसन्तविर खाति वि क
- आमाको नाम:सुकुमाया वि क खाति
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हरिमाया वि क खाति
- छोराको संख्या:7
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- टोल छाडेको तिन महिना जति बसेको
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-09-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:लाम्पनटार
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मरेकै ठाउमा १ महिना २३ दिन पछि गएर गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाम्पनटार गाविस- २ का ४५ बर्षीय डम्बरवहादुर खातिलाई ०५५ पुस ३ गते माओवादी भएको आरोपमा प्रहरीले घरबाटै गिरफ्तार गरी घर देखि २ घण्टा पु्र्व जंगलमा लगी गोली हानी हत्या गरे। लाश जंगलमै फालियो।