1998-12-18 - incident - Sindhuli district २०५५-०९-०३ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00696 अभिलेखालय सि. नं.: NCA-00696

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10484
  • अ. नं.161
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:लाम्पनटार
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मुक्तिनाथ तिमल्सेना
  • जन्म मिति:
  • साल:2027
  • महिना:10
  • गते:29
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:लाम्पनटार
  • वार्ड नं.:3
  • टोल:दंगेली भञ्ज्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिमल्सेना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:इलाका कमिटि सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामजीवनाथ तिमल्सेना
  • आमाको नाम:गंगामाया तिमल्सेना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुसिला तिमल्सेना
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:लाम्पनटार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • १८ दिन पछि मारेकै ठाउमा गएर गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाम्पनटार गाविस- ३ ढंगेलीका २८ बर्षीय मुक्तिनाथ तिमल्सेनालाई ०५५ पुस ३ गते राती माओवादी भएको आरोपमा घरैबाट प्रहरीले गिरफ्तार गरी लगेकोमा पुस २१ गते लाश फेला पर्यो। उनीलाई प्रहरीले घरदेखी पूर्व २ घण्टा टाढाको जंगलमा पुर्याइ हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री