1998-12-13 - incident - Sindhuli district २०५५-०८-२७ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00681 अभिलेखालय सि. नं.: NCA-00681
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10485
- अ. नं.162
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:जरायोटार
- वार्ड नं.:9
- टोलको नाम:कालीखोला
- पीडित विवरण
- पीडितको नाम:गुञ्जबवहादुर पुलामी
- जन्म मिति:
- साल:2032
- महिना:01
- गते:21
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:जरायोटार
- वार्ड नं.:5
- टोल:सान्दाने
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुलामी
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले वडा अध्यक्ष निर्वाचित
- बाबुको नामनिलवहादुर पुलामी
- आमाको नाम:शिवमाया पुलामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्गामाया पुलामी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- १ महिना काठमाण्डौ गएको। सेना र प्रहरीको डर र धम्कीले।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-08-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:जरायोटार
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- एक साता पछि मारेकै ठाउमा गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरायोटार गाविस- ५ सान्दानेका वडा अध्यक्ष २३ वर्षीय गुञ्ज वहादुर पुलामीलाई ०५५ मंसिर २७ गते प्रहरीले घरैबाट गिरफ्तार गरी मंसिर २८ गते राती सोही गाविस- ९ कालीखोलामा लगी गोली हानी हत्या गरे। पीडित एमालेका कार्यकर्ता थिए। लाश जंगलमा प्रहरीले फालिदिए।