1998-12-09 - incident - Sindhuli district २०५५-०८-२३ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00663 अभिलेखालय सि. नं.: NCA-00663

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10582
  • अ. नं.190
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोलको नाम:लंगुरखोला
  • पीडित विवरण
  • पीडितको नाम:कमल वहादुर कार्की
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोल:लंगुरखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामगोविन्द वहादुर कार्की
  • आमाको नाम:विष्णु कुमारी कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधिका कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:सानो तरकारी पसल गरेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पिडितका आमा र दाजु सुनसरीको इटहरीमा बस्ने गरेको। बुवा हाससम्म सम्पर्कमा नआएको राधिकाले बताइन।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • १ छोरा र राधिका सिन्धुली सदरमुकाम मा डेरा गरी बसेको। घटना भएकै समय देखि माइती घरमा बसेको। कहिले काही गए पनि गाउँमा घर नभएको कारण नगएको। हाल पनि जिल्ला सदरमुकाम सिन्धुलीमा डेरामा बस्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिन्धुली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सदरमुकामको गठौली खोलामा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरायोटार गाविस- ९ लंगुरखोलाका २० बर्षीय कमल वहादुर कार्कीलाई ०५५ मंसिर २३ गते माओवादीहरुले आफ्नै घरमा बसेको अवस्थामा बाहिर बोलाइ गोली हानी हत्या गरे। पीडितको हत्या संगै घरमा समेत आगो लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री