1998-12-09 - incident - Jajarkot district २०५५-०८-२३ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00661 अभिलेखालय सि. नं.: NCA-00661

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5766
  • अ. नं.234
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:पुन्मा
  • वार्ड नं.:4
  • टोलको नाम:छिप्रेना जंगल
  • पीडित विवरण
  • पीडितको नाम:जीतबहादुर बुढामगर
  • जन्म मिति:
  • साल:2007
  • महिना:09
  • गते:26
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:पुन्मा
  • वार्ड नं.:4
  • टोल:छिप्रेना
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:पुन्मा
  • वार्ड नं.:4
  • टोल:छिप्रेना
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कार्यकर्ता
  • बाबुको नामधनबहादुर बुढामगर
  • आमाको नाम:विर्मी बुढामगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुतली बुढामगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा नोकरी
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय र शान्ति मन्त्रालय मार्फत
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:पुन्मा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला पुन्मा गाविस- ४ छिप्रेनाका नेपाली काँग्रेसका कार्यकर्ता ४८ वर्षीय जीतबहादुर बुढामगरको २०५५ मंसिर २३ गते राती घरमै रहेको समयमा माओवादीले अपहरण गरी घरनजिकै खेतमा लगि गोली हानी हत्या गरे। पीडितलाई माओवादीले आफ्नो पार्टी विरुद्ध सुराकी गरेको आरोप लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री