1998-12-07 - incident - Rolpa district २०५५-०८-२१ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00655 अभिलेखालय सि. नं.: NCA-00655

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1946
  • अ. नं.14
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:5
  • टोलको नाम:दिउनीगालेको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:सर्पे बिक
  • जन्म मिति:
  • साल:2011
  • महिना:05
  • गते:13
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:5
  • टोल:दिउनिगाले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी किसान संघ गाउ इकाइ सदस्य
  • बाबुको नामकाले वि क
  • आमाको नाम:कमना वि क
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुपसरा वि क
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घर्तिगाउ गाविस ५ देउनिगाली सर्पे विकको माओवादी भएको आरोपमा २०५५ मंसिर २१ गते आफ्नो घरमा बसेको समयमा घर्तिगाउबाट आएका प्रहरीले गिरफ्तार गरेर सोही गाउको चिन्नेको जंगलमा लगेर गोली हानि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री