1998-11-26 - incident - Jajarkot district २०५५-०८-१० - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00624 अभिलेखालय सि. नं.: NCA-00624

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4986
  • अ. नं.22
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:मजकोट
  • वार्ड नं.:7
  • टोलको नाम:भालुकुइया
  • पीडित विवरण
  • पीडितको नाम:खड्कबहादुर घर्ती
  • जन्म मिति:
  • साल:2032
  • महिना:03
  • गते:19
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:दह
  • वार्ड नं.:1
  • टोल:नेपाने
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:दह
  • वार्ड नं.:1
  • टोल:नेपाने
  • लिङ्ग:पुरुष
  • थर:घर्ती
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधने घर्ती
  • आमाको नाम:गोठी घर्ती
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-10
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:मजकोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दह गाविस- १ नेपानेका २३ वर्षीय खड्कबहादुर घर्तीली ०५५ मंसिर १० गते विहान स्थानिय गाउँलेको विवाहको जन्ति जान लागेको समयमा दशेरा प्रहरी कार्यालयबाट प्रहरीहरुले माओवादी आरोपमा गिरफ्तार गरी दशेरा प्रहरी चौकीमा ल्याउने लैजाने क्रममा वीच बाटोमा पर्ने मझकोट गाविस-७ भालुकुइया लेखमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री