1998-11-26 - incident - Jajarkot district २०५५-०८-१० - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00631 अभिलेखालय सि. नं.: NCA-00631

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11115
  • अ. नं.413
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:मजकोट
  • वार्ड नं.:7
  • टोलको नाम:भालुकुँइया
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर शाही
  • जन्म मिति:
  • साल:2032
  • महिना:04
  • गते:02
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:कोर्ताङ
  • वार्ड नं.:2
  • टोल:कोर्ताङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर शाही
  • आमाको नाम:नैनी शाही
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती शाहि
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-10
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:मजकोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला कोर्ताङ गाविस- २ कोर्ताङका २३ वर्षीय कृष्णबहादुर शाही लाई २०५५ मंसिर १० गते ईलाका प्रहरी कार्यालय दशेरा बाट खटिएको प्रहरी गस्ति टोलीले दह गाविस- १ मा स्थानिय गाउँलेको विवाहमा गएको समयमा माओवादी आरोपमा गिरफ्तार गरी इलाकाप्रहरी कार्यालय दशेरा ल्याउने क्रममा बिचबाटोमा पर्नै माझकोट गाविस- ७ भालुकुइँया लेकमा गोलीहानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री