1998-11-26 - incident - Bhojpur district २०५५-०८-१० - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-00611 अभिलेखालय सि. नं.: NCA-00611

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10516
  • अ. नं.173
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • टोलको नाम:फालिकोट
  • पीडित विवरण
  • पीडितको नाम:छविरमण तिमल्सिना
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:29
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:लाम्पनटार
  • वार्ड नं.:3
  • टोल:दगाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिमल्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:इलाका कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामभवनाथ तिमल्सिना
  • आमाको नाम:अप्सरा तिमल्सिना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फडिन्द्र कुमारी तिमल्सिना
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:देउराली
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रहरीले संखुवासभा लगेको र फालिदिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोजपुरको देउराली गाविस- ४ का ८४ वर्षीय टेकबहादुर कार्कीको २०५५ मंसिर १० गते अज्ञात समूहले आफ्ने घरमा हत्या गरेको थियो। उनको हत्या हुनुभन्दा पहिले कार्कीको प्रत्याक्रमणमा एक जनाको मृत्यु भएको थियो। सो घटना माओवादीले गराएको आशंका उसबेला भएको थियो। सो समयमा प्रत्याक्रमणमा मारिनेको सनाखत भएको थिएन। लाम्पाटार गाविस-३ का छविरमण तिमिल्सनाका परिवारले भोजपुरमा सोही मितिमा उनको हत्या भएको विवरण दिएकाले सोही घटनामा उनको मृत्यु भएको परिवारले पुष्टी गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री