1998-11-23 - incident - Salyan district २०५५-०८-०७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00606 अभिलेखालय सि. नं.: NCA-00606

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2907
  • अ. नं.30
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:हिवल्चा
  • वार्ड नं.:4
  • टोलको नाम:खैरावाङको जँगल
  • पीडित विवरण
  • पीडितको नाम:अमर खड्का
  • जन्म मिति:
  • साल:2035
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:4
  • टोल:ठुली खर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल क्रान्तिकारी एकाइ कमिटी अध्यक्ष
  • बाबुको नामसिल्धर खड्का
  • आमाको नाम:गंगा खड्का
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-07
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:हिवल्चा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोर्वाङ झिम्पे गाविस-४ ठुलिखर्क निवासी २० वर्षीय अमर खड्का अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनको तयारीका लागि हिवल्चा गाविस-४ खैरावाङ जङ्गलमा बसेका बेला जिप्रका सल्यानबाट गएको प्रहरी गस्ति टोलीले २०५५ मंसिर ७ गते फेला पारी गोली हानी हत्या गरे। लाश प्रहरीले खाडल खनेर एउटै खाडलमा तीन जनालाई गाडेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री