1998-11-17 - incident - Lamjung district २०५५-०८-०१ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-00594 अभिलेखालय सि. नं.: NCA-00594
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4232
- अ. नं.1
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:धमिलीकुवा
- वार्ड नं.:9
- टोलको नाम:लुखोला
- पीडित विवरण
- पीडितको नाम:शङ्कर थापामगर (विकास)
- जन्म मिति:
- साल:2037
- महिना:04
- गते:05
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:भुम्लीचोक
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी स्क्वायड सदस्य
- बाबुको नामएकबहादुर थापामगर
- आमाको नाम:देउमाया थापामगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-08-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:धमिलीकुवा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुम्लीचोक गाविस-५ निवासी नेकपा माओवादीका स्क्वायड सदस्य १८ बर्षीय शङ्कर थापामगर (विकास)लाई लमजुङ जिल्ला धमिलिकुवा गाविस-९ लुखोलाबाट सुरक्षाकर्मीले ०५५ मंसिर १ गते गिरफ्तार गरी सोही स्थानमा गोली हानी हत्या गरेको थियो।