1998-11-15 - incident - Salyan district २०५५-०७-२९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00593 अभिलेखालय सि. नं.: NCA-00593

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2939
  • अ. नं.137
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:ढाकाडाम
  • वार्ड नं.:3
  • टोलको नाम:बछेला
  • पीडित विवरण
  • पीडितको नाम:माधु खड्का
  • जन्म मिति:
  • साल:2003
  • महिना:05
  • गते:11
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:ढाकाडाम
  • वार्ड नं.:3
  • टोल:बछेला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी किसान टोल इकाइ सदस्य
  • बाबुको नामनरु खड्का
  • आमाको नाम:आइति खड्का
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मोती खड्का
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-29
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:ढाकाडाम
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ढाकाडाम गाविस ४ चिप्लेको जंगलमा प्रहरीले घरबाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढाकडाम गाविस-३ वछेला निवासी ५२ वर्षीय माधु खड्कालाई माओवादीको आरोपमा २०५५ कात्तिक २९ गते राति इलाका प्रहरी कार्यालय बाँगेलाखुरबाट आएको प्रहरी टोलीले उनकै घरको ढोकामा गोली हानेर हत्या गरेको। भोलिपल्ट पुन घरमा आई लास लगेर सोही गाविस-४ चिप्लेको जङ्गलमा लगेर गाडेका थिए। घर परिवारलाइ सद्गत गर्न दिएको थिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री