1998-11-15 - incident - Dhanusha district २०५५-०७-२९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-00591 अभिलेखालय सि. नं.: NCA-00591

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11142
  • अ. नं.71
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:ठिल्लायदुवा
  • वार्ड नं.:0
  • टोलको नाम:ठिलाविद्यालय अगाडिबाट
  • पीडित विवरण
  • पीडितको नाम:शम्भु यादव
  • जन्म मिति:
  • साल:2036
  • महिना:03
  • गते:07
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:सवैला
  • वार्ड नं.:4
  • टोल:थानटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरामनारायन यादव
  • आमाको नाम:सुकमरियादेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत र घरमा पनि अर्काको घरमा सुत्ने बस्ने गरेको। ०५८ देखि
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ पछि।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-29
  • समय:05:20:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:ठिल्लायदुवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थाहा भएन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सबैला गाविस-४ निवासी १९ बर्षीय शम्भु यादवलाई ०५५ कात्तिक २९ गते प्रहरीले माओवादीको आरोपमा ठिलायदुवा गाविस स्थित सडकबाट गिरफ्तार गरी लगी गोली हानी हत्या गरी लाश बेपत्ता बनाए। मठ्ठीहन बजारबाट साइकलमा घर फर्कदै गर्दा सिभिल पोशाकमा रहेका प्रहरीले बाटोबाट गिरफ्तार गरी ०५५ मंसिर ११ गते गोली हानी हत्या गरेका थिए। २९ गते देखी ११ गते सम्म उनको अवस्था अज्ञात नै रहयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री