1998-11-09 - incident - Sindhupalchok district २०५५-०७-२३ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-00583 अभिलेखालय सि. नं.: NCA-00583

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2765
  • अ. नं.21
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:इर्खु
  • वार्ड नं.:1
  • टोलको नाम:इर्खु
  • पीडित विवरण
  • पीडितको नाम:बिन्दा दंगाल
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:20
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सानुसिरुवारी
  • वार्ड नं.:6
  • टोल:कल्लेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सानुसिरुवारी
  • वार्ड नं.:6
  • टोल:कल्लेरी
  • लिङ्ग:महिला
  • थर:दंगाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामगणेशदत्त दंगाल
  • आमाको नाम:देवमाया दंगाल
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:इर्खु
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिल्ला प्रहरी कार्यालयका डिएसपी पोषणध्वज खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले इर्खु गाविसको एक घरमा बास बसिरहेको अवस्थामा घर घेरा हालेर गिरफ्तार गरी बलात्कार पछि हत्या गरे। सो घटनामा माओवादी कार्यकर्ता अन्यको पनि हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री