1998-11-09 - incident - Dang district २०५५-०७-२३ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-00580 अभिलेखालय सि. नं.: NCA-00580

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10117
  • अ. नं.347
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:2
  • टोलको नाम:विजौरी
  • पीडित विवरण
  • पीडितको नाम:रुद्र न्यौपाने
  • जन्म मिति:
  • साल:2037
  • महिना:10
  • गते:15
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:गोवरडिहा
  • वार्ड नं.:7
  • टोल:घेरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामबामदेव न्यौपाने
  • आमाको नाम:जिवावति न्यौपाने
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोवरडिहा-७ घैरेनी निवासी १८ वर्षीय रुद्र न्यौपानेलाई २०५५ कार्तिक २३ गते हापुर गाविसको विजौरीमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको कार्यक्रममा भाग लिने क्रममा प्रहरीले गोली हानी हत्या गरेका थिए। पीडित अनेरास्ववियु क्रान्तिकारीका सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री