1998-11-09 - incident - Dang district २०५५-०७-२३ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-00578 अभिलेखालय सि. नं.: NCA-00578

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2453
  • अ. नं.216
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:0
  • टोलको नाम:विजौरी
  • पीडित विवरण
  • पीडितको नाम:रमेश गिरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:27
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:खुंग्री
  • वार्ड नं.:1
  • टोल:हीले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरि
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल क्रान्तिकारी
  • बाबुको नामगिरिराज गिरी
  • आमाको नाम:धनु गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला खुङ्ग्री गाविस १ हिलेका १९ वर्षीय रमेश गिरीलाई २०५५ कार्तिक २३ गते दाङ जिल्ला हापुर गाविस विजौरी भोज खान गएको समयमा माओवादी भएको कारण प्रहरीले घेराहाली गोलि हानि हत्या गरेका थिए। मृतक अखिल क्रान्तिकारीमा संलग्न थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री