1998-11-03 - incident - Sindhuli district २०५५-०७-१७ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00567 अभिलेखालय सि. नं.: NCA-00567

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9611
  • अ. नं.83
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:2
  • टोलको नाम:भोटेखोला
  • पीडित विवरण
  • पीडितको नाम:निरन्जन पाख्रिन (नबिन)
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:6
  • टोल:टुनिभन्ज्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाख्रिन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका कमिटि सदस्य
  • बाबुको नामजयलाल पाख्रिन
  • आमाको नाम:स्व जन्तरीमाया पाख्रिन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बिबिमाया पाख्रिन
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पटक पटक घर छाडने गाउनै छाडने गरेको केही दिन पछि फेरी आउने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-17
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै स्थानिय बासिन्दाले गाडी दिएको ।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमले गाविस- ६ टुनि भन्ज्याङका माओवादी कार्यकर्ता ३७ वर्षीय निरन्जन पाख्रिनलाई ०५५ कात्तिक १७ गते पुरानोझाँगाझोली गाविस- २ भोटेखोलामा एक घरभित्र सेल्टरमा बसेको बेला गस्तीमा गएको प्रहरीले घर घेरा हाली घर भित्रै गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री