1998-11-03 - incident - Sindhuli district २०५५-०७-१७ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00566 अभिलेखालय सि. नं.: NCA-00566

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6374
  • अ. नं.30
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:2
  • टोलको नाम:भोटेखोला
  • पीडित विवरण
  • पीडितको नाम:निर्मला आछामी (अर्चना)
  • जन्म मिति:
  • साल:2040
  • महिना:07
  • गते:01
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:झागाझोलीरातामाटा
  • वार्ड नं.:2
  • टोल:वोहोरेटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:झागाझोलीरातामाटा
  • वार्ड नं.:2
  • टोल:वोहोरेटार
  • लिङ्ग:पुरुष
  • थर:आछामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नाममुरली आछामी
  • आमाको नाम:सिता आछामी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • सुरक्षाकर्मीको धम्की यातनाका कारण केही छाडेर हिडेको आउने जाने क्रम थियो पुरै घर छाडेर नहिडेको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल घरमै बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-17
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोही ठाउमा गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):झागाझोली रातामाटा गाविस २ वोहोरेटारकी १३ वर्षीय निर्मला आछामीलाई पुरानो झागाझोली गाविस २ भोटेखोलामा एक घर भित्र बसेको अवस्थामा गस्तीमा गएको प्रहरीको टोलीले घर घेरा हाली गोली हानी हत्या गरेका थिए। सो घटनामा पाँच जना माओवादी कार्यकर्ताको हत्या भएको थियो। पाँचै जना पीडीतको लास घर भित्र राखि वाहिरबाट ताला लगाई प्रहरीहरु प्रहरीचौकी रातामाटा गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री