1998-11-03 - incident - Sindhuli district २०५५-०७-१७ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00568 अभिलेखालय सि. नं.: NCA-00568

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6291
  • अ. नं.11
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:2
  • टोलको नाम:भोटेखोला
  • पीडित विवरण
  • पीडितको नाम:पवनराज दाहाल (विवेक)
  • जन्म मिति:
  • साल:2026
  • महिना:06
  • गते:12
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:6
  • टोल:नाङगेडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सक्रिय सदस्य
  • बाबुको नामपुण्य प्रसाद दाहाल
  • आमाको नाम:सीता दाहाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पीडितका आमा विस्थापित भएका पहिले काठमाण्डौ र हाल बनेपामा बस्दै आएका
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हालसम्म घर फर्केकी छैनन्।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-17
  • समय:20:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2055-07-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोही स्थानमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरानो झागाझोली गाविस- ६ का २६ वर्षीय पवनराज दाहाललाई सोही गाविस- २ को भोटेखोलामा एक घरभित्र बसेको अवस्थामा गस्तीमा गएको प्रहरीले हत्या गरे। पीडितको लाश २ दिन पछि सोही ठाउँमा गाडियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री