1998-10-31 - incident - Salyan district २०५५-०७-१४ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-00555 अभिलेखालय सि. नं.: NCA-00555
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3020
- अ. नं.181
- घटना भएको जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:4
- टोलको नाम:बाँसखोला
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर गिरी
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:1
- टोल:खरखरेना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामएभान गिरी
- आमाको नाम:नन्नकला गिरी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-07-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पीडक पक्षले हत्या गरी लास भेरी नदीमा फालेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालागाउँ गाविस-१ खरखरेना निवासी रामबहादुर गिरीलाई माओवादीको आरोपमा २०५५ कात्तिक १३ गते राति इलाका प्रहरी कार्यालय रागेचौरबाट आएको प्रहरी टोलीले उनकै घरबाट गिरफ्तार गरि ०५५ कात्तिक १४ गते राति सोही गाविस-४ बाँसखोला लगेर गोली हानी हत्या गरेर भेरी नदिमा लास फालिदिएका थिए।