1998-10-31 - incident - Dhanusha district २०५५-०७-१४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-00551 अभिलेखालय सि. नं.: NCA-00551

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11400
  • अ. नं.179
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:तारापट्टी सिर्सिया
  • वार्ड नं.:0
  • टोलको नाम:तारापट्टी बजार
  • पीडित विवरण
  • पीडितको नाम:नवलकिशोर साह
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:वेङ्गा शिवपुर
  • वार्ड नं.:6
  • टोल:पिपराठी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
  • बाबुको नामजोगी साह
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दुदेवी साह
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:तारापट्टी सिर्सिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वेगाशिवपुर गाविसमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेङगाशिवपुर गाविस-६ निवासी राप्रपाका कार्यकर्ता २२ बर्षीय नवलकिशोर साहलाई ०५५ कात्तिक १४ गते प्रहरीलाई पेस्तोल देखाएको आरोपमा तारपट्टीसिर्सिया गाविसमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री