1998-10-29 - incident - Udaypur district २०५५-०७-१२ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-00546 अभिलेखालय सि. नं.: NCA-00546

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10360
  • अ. नं.98
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:6
  • टोलको नाम:चिम्टाघारी
  • पीडित विवरण
  • पीडितको नाम:जमुनलाल चौधरी दनुवार
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:9
  • टोल:खैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दनुवार
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामसरुपलाल चौधरी
  • आमाको नाम:सरु चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रावती चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-12
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटारी गाविस-९ का ३२ वर्षीय जमुनलाल चौधरी दनुवारलाई २०५५ कात्तिक १२ गते संगठनको काम सकेर फर्कने क्रममा सोही गाविस-६ चिम्टाघारीमा गस्तीमा गएको प्रहरीले गोली हानी हत्या गरे। उनीसँगै मोहन कटुवाल चक्रबहादुर राइलाई समेत प्रहरीले हत्या गरे। लास पोष्टमार्टम भएन भने प्रहरीले आफन्तलाई समेत दिएन। मृतककी पत्नी इन्द्रावती चौधरी हाल संविधानसभाको विधायक छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री