1998-10-28 - incident - Sindhuli district २०५५-०७-११ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00545 अभिलेखालय सि. नं.: NCA-00545

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6408
  • अ. नं.37
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • टोलको नाम:भ्वाँसेडाडाको लाहुरेखेतको जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:निर्मलदेवकोटा (जगत)
  • जन्म मिति:
  • साल:2021
  • महिना:03
  • गते:17
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • टोल:भ्वासेडाडाँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:देवकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता सेल कमिटी सदस्य हाल पार्टीको पूर्णकालिन कार्यकर्ता
  • बाबुको नामनरबवहादुर देवकोटा
  • आमाको नाम:देवमाया देवकोटा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पूर्णकुमारी देवकोटा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पतिको हत्या पछि गिरफ्तार गरी सिन्धुली कारागारमा राखिएको त्यसै समय देखि घर छाडेको र अहिले घर भत्किसकेको छ घर जाने गरेको छैन।
  • मिति 2055-08-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल पार्टी कार्यालयमा नै बस्ने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-11
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रहरीले हत्या पछि घरमा गएर लाश नचलाउनु भनी धम्की दिएको कारण केही नगरिएको मारेकै ठाउमा लाश छाडिदिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमले गाविस- ३ भ्वासेडाडाँका ३४ वर्षीय निर्मल देवकोटालाई ०५५ कार्तिक ११ गते विहान इलाका प्रहरी कार्यालय हायुटार र प्रहरी चौकी अमलेबाट आएको प्रहरी टोलीले माओवादीको आरोपमा घरबाट गिरफ्तार गरी घर देखी केही परको लाहुरेखेत जंगलको खोल्सामा लगी गोली हानी हत्या गरे। पीडितको लाश चलाएमा मार्ने धम्की प्रहरीले दिएको कारण लाश हत्या गरेकै ठाउमा छाडिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री