1998-10-27 - incident - Salyan district २०५५-०७-१० - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00543 अभिलेखालय सि. नं.: NCA-00543

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3196
  • अ. नं.241
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:देवस्थल
  • वार्ड नं.:9
  • टोलको नाम:वुरेली
  • पीडित विवरण
  • पीडितको नाम:निमे वुढा
  • जन्म मिति:
  • साल:2022
  • महिना:07
  • गते:21
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:देवस्थल
  • वार्ड नं.:9
  • टोल:वुरेली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवीरबल बुढा
  • आमाको नाम:बसन्ती वुढा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन कुमारी वुढा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-10
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:देवस्थल
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-00-00
  • जानकारी दिने व्यक्तिको नाम:कोटाल साइला भनिने
  • पद
  • कार्यालय
  • उनको भनाइदेवस्थल गाविस-९ कुरेली निवासी ३३ वर्षीय निमे बुढालाई २०५५ कात्तिक १० गते घरैबाट माओवादीले अपहरण गरी वेपत्ता वनाए। यस सम्बन्धमा माओवादीले अपहरण गरेर लैजादै गर्दा पार्टीले मारीसक्यो भन्ने जवाफ दिए। अव के गर्ने छोराछोरी पालेर बस भनेर जवाफ दीएको पीडीत परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री