1998-10-27 - incident - Rolpa district २०५५-०७-१० - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-00541 अभिलेखालय सि. नं.: NCA-00541
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.10689
- अ. नं.798
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:डुब्रिङ
- वार्ड नं.:0
- टोलको नाम:छउलावाङ
- पीडित विवरण
- पीडितको नाम:मानबहादुर घर्तीमगर
- जन्म मिति:
- साल:2033
- महिना:07
- गते:14
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:कोटगाउँ
- वार्ड नं.:1
- टोल:माडिचौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्तीमगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:सहायक कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामकर्मराम घर्तीमगर
- आमाको नाम:तिलसरा घर्तीमगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी घर्तीमगर
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)75000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाया हातको नाडि मुनी गुमेको
- उपचार गराएको अस्पतालको नाम
- काठमाडौ
- उपचार मिति 2055-07-12
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-07-10
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:डुब्रिङ
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला कोटगाँउ १ माडिचौर निवासी २२ वर्षीय मानबहादुर घर्तीमगर धउलावाङ प्रहरी चौकीमा आक्रमण गर्न जादा दोहोरो भिडन्तमा परी २०५५ कार्तिक १० गते दाँया हातको नाडी देखि मुनीको भाग गुमी अपाङ्ग भएका छन्।