1998-10-27 - incident - Kavre district २०५५-०७-१० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00538 अभिलेखालय सि. नं.: NCA-00538

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7678
  • अ. नं.166
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलाँटे
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर मोक्तान
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:राजघाट
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मोक्तान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी, भकुण्डेबेसी काभ्रेपलान्चोक
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:जसमाया मोक्तान
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ति मोक्तान
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय,गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलाँटे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजघाट गाविस-५ निवासी प्रहरी जवान २२ वर्षीय धनबहादुर मोक्तानको ०५५ कात्तिक १० गते दिउँसो माओवादीले काभ्रे जिल्ला फलाँटे गाविस स्थित प्रहरी चौकीमा आक्रमण गर्दा गोली लागी मृत्यु भयो। सो घटनामा माओवादीले चौकीका राइफल गोली र पोसाक लुटेर लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री