1998-10-27 - incident - Jajarkot district २०५५-०७-१० - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00535 अभिलेखालय सि. नं.: NCA-00535
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5893
- अ. नं.256
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:डाँडागाउँ
- वार्ड नं.:4
- टोलको नाम:नकुली जंगल
- पीडित विवरण
- पीडितको नाम:लोतो घर्ती
- जन्म मिति:
- साल:2002
- महिना:05
- गते:16
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:डाँडागाउँ
- वार्ड नं.:4
- टोल:मौरीभिर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्ती
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकाले घर्ती
- आमाको नाम:पुतली घर्ती
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विर्मी घर्ती
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:कृर्षी
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-07-10
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:डाँडागाउँ
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला डाडाँगाउँ गाविस- ४ मौरीभिरका सर्वसाधारण ५३ वर्षीय लोतो घर्तीलाई २०५५ कार्तिक १० गते खगेनकोट- १ दल्ली इलाका प्रहरी कार्यालयबाट खटी गएको प्रहरी गस्ती टोलीले माओवादी आरोपमा गिरफतार गरी डाँडागाउँ गाविस- ४ नलकुली जंगलमा लागि गोली हानी हत्या गरे।