1998-10-21 - incident - Udaypur district २०५५-०७-०४ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-00525 अभिलेखालय सि. नं.: NCA-00525
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10352
- अ. नं.94
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:कटारी
- वार्ड नं.:9
- टोलको नाम:लिट्टे खोला
- पीडित विवरण
- पीडितको नाम:डम्वरबहादुर माझी
- जन्म मिति:
- साल:2021
- महिना:08
- गते:07
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रिवेणी
- वार्ड नं.:6
- टोल:माझिटोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:माझी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामअदितबहादुर माझी
- आमाको नाम:चन्द्रमाया माझी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:खेती किसान गर्छन
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-07-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:कटारी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणी गाविस-६ माझिटोलका ३३ वर्षीय डम्वरबहादुर माझीलाई माओवादीको आरोपमा २०५५ कार्तिक ४ गते सिराहाको महाजनी भन्ने स्थानबाट गिरफ्तार गरी कटारी गाविस-९ को लिट्टे खोलामा लगी गोली हानी हत्या गरे। लास आफन्तलाई दिएनन्।