1998-10-07 - incident - Sindhuli district २०५५-०६-२१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00508 अभिलेखालय सि. नं.: NCA-00508

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9583
  • अ. नं.75
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोलको नाम:लंगुरखोला
  • पीडित विवरण
  • पीडितको नाम:शुक्रराज घिसिङ
  • जन्म मिति:
  • साल:2033
  • महिना:03
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कल्पवृक्ष
  • वार्ड नं.:1
  • टोल:प्वारखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धिसिङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामकुलबहादुर घिसिङ
  • आमाको नाम:सुकुमाया घिसिङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • प्रहरी सेना गाउमा जादा घर छाडने र पछि आउने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-21
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रहरीले सोही ठाउमा गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कल्पवृक्ष गाविस- १ खारखोलाका २२ वर्षीय उमेश भन्ने शुक्रराज घिसिङलाई ०५५ असोज २१ गते जरायोटार गाविस- ९ लंगुरखोलामा जगतबहादुर सुनुवारको घरमा सुतिरहेको अवस्थामा प्रहरीले घर घेरा हाली गोली हानी हत्या गरेका थिए। प्रहरीले स्थानीय गाउँलेलाई भेला पारी सोही घरको आँगनमा खाल्डो खनी पुरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री