1998-10-04 - incident - Jumla district २०५५-०६-१८ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-00498 अभिलेखालय सि. नं.: NCA-00498

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४२
  • पीडितको नाम र थर:जुम्ला जिल्ला कालिकाखेतु गाविस वडा नं.- ४ का दुर्गा शाही, ऐ.ऐ.का रकम शाही, ऐ. जिल्ला तातोपानी गाविस वडा नं.- ७ का पृथ्वी रावल र ऐ. जिल्ला गर्ज्याङकोट गाविसका हरिप्रसाद पाण्डे
  • ठेगाना:जुम्ला जिल्ला कालिकाखेतु गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जुम्ला जिल्ला कालिकाखेतु गाविस वडा नं.- ४ का दुर्गा शाही, ऐ.ऐ.का रकम शाही, ऐ. जिल्ला तातापेानी गाविस वडा नं.- ७ का पृथ्वी रावल र ऐ. जिल्ला गर्ज्याङकोट गाविसकाहरिप्रसाद पाण्डेसमेत ४ जनालाई मिति २०५५ साल असोज १८ गतेका दिनबाँआप्रहरी चौकीबाट आएका प्रहरीहरूले दुगार्ब हादुर शाहीको घर घेरा हाली माथि उल्लेखति चारै जना व्यक्तिहरूलाई पक्राउ गरी स्थिति सार्वजनिक नगरी हालसम्म बेपत्ता पारेको देखियो
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:राज्यका सुरक्षाकर्मीहरूले कुनै नागरिकलाई पक्राउ गरी बेपत्ता पारेको घटना मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोले बेपत्ता पारिएका चारै जनाको अवस्था तत्काल सार्वजनिक गर्न, पीडतिका कानुनबमोजिमका हकवालालाई जनही रु. १,००,०००/- अन्तरिम राहत प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने
  • आयोगबाट पठाइएको पत्रको विवरण:च. नं. ९०१ सरंक्षण २७,८७, ८८ मिति २०६६/८/२२ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री