1998-09-18 - incident - Udaypur district २०५५-०६-०२ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-00480 अभिलेखालय सि. नं.: NCA-00480

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9790
  • अ. नं.98
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:रिस्कु
  • वार्ड नं.:2
  • टोलको नाम:लिट्टेखोला
  • पीडित विवरण
  • पीडितको नाम:सोमबहादुर माझी (उदय)
  • जन्म मिति:
  • साल:2008
  • महिना:03
  • गते:04
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिवास
  • वार्ड नं.:1
  • टोल:भुवाडेटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:रिस्कु
  • वार्ड नं.:4
  • टोल:रतनपुर
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ईलाका समिती सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मधुकुमारी माझी अर्को विहे गरेको।
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जेठो छोरो काठमाण्डौ तिर गलैचा मा काम गर्ने कान्छो सिक्किम तिर बस्ने एउटा मारिएको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सोमलाई मारिसके पछि पनि घर घेराहाल्न छाडेको थिएन त्यसैले कारण माइलो छोरो पनि माओवादी भएर हिडेको र उ पनि मारिएको छ।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाण्डौ तिर बस्ने ठाउ एकिन नभएको। अर्को सिक्किम तिर बस्ने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-06-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:रिस्कु
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जानकारी छैन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जानकारी छैन। लाश प्रहरीले बोरामा हालेर कटारी लगेको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानीवास गाविस- १ भुवाडे टोल निवासी ४७ वर्षीय सोमबहादुर माझीलाई ०५५ असोज २ गते प्रहरीले माओवादीको आरोपमा उदयपुर जिल्लाको रिस्कु- २ स्थित लिट्टेखोलामा लगी गोली हानी हत्या गरे। पीडितलाई सोही दिन विहान घरैबाट गिरफ्तार गरेको थिए। पीडितको लाश बोरामा हालेर प्रहरीले लगेको पीडीतका दिदी भिनाजुले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री