1998-09-10 - incident - Kalikot district २०५५-०५-२५ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-00477 अभिलेखालय सि. नं.: NCA-00477
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3637
- अ. नं.132
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:रकु
- वार्ड नं.:1
- टोलको नाम:सिरिपली
- पीडित विवरण
- पीडितको नाम:ज्ञानबहादुर विष्ट
- जन्म मिति:
- साल:2013
- महिना:03
- गते:14
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:1
- टोल:डाडाखला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेपाली काँग्रेस कार्यालय कालिकोट
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस जिल्ला सदस्य
- बाबुको नामविच्छी विष्ट
- आमाको नाम:झुप्री विष्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गौरी विष्ट
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-05-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:रकु
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाविस- १ निवासी नेपाली काङ्ग्रेस जिल्ला सदस्य ४२ वर्षीय ज्ञानबहादुर विष्टलाई सुराकीको आरोपमा २०५५ भदौ २५ गते रकु गाविस स्थित लुसाको सिरफिलमा माओवादीले गोली हानी हत्या गरे। मृतकको घाँटीमा खुकरी पनि प्रहार गरेका थिए।