1998-09-07 - incident - Kavre district २०५५-०५-२२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00475 अभिलेखालय सि. नं.: NCA-00475

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11389
  • अ. नं.13
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सापिङ
  • वार्ड नं.:4
  • टोलको नाम:रिठ्रठे
  • पीडित विवरण
  • पीडितको नाम:हरिकान्त अधिकारी
  • जन्म मिति:
  • साल:1973
  • महिना:00
  • गते:00
  • उमेर:82
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सापिङ
  • वार्ड नं.:4
  • टोल:रिठ्रठे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सापिङ
  • वार्ड नं.:4
  • टोल:रिठ्रठे
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामनखुलेको
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यशोदा अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुवै खुट्रटा काटेकाले कमजोर
  • उपचार गराएको अस्पतालको नाम
  • धुलिखेल अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गाह्रो काम गर्न नहुने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-05-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सापिङ
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सापिङ गाविस ४ निवासी हरिकान्त अधिकारीलाई २०५५ भदौ २२ गते नारायण अधिकारीको हत्यामा सुराकी गरेको आरोप लगाएर घरमै आएका माओवादीले दुबै खुट्टा काटी गम्भिर घाइते बनाए। घटनापछि गाँउलेको सहायतामा धुलिखेल अस्पतालमा २५ दिनसम्म राखी उपचार गरियो। उपचारपछि गाँउमा बस्न गाह्रो भएकाले २ बर्षसम्म काठमाडौंमा राखीयो। परिवारको आफ्नै खर्चमा उनको उपचार भयो। पिडितको दुबै खुट्टा छियाछिया पारी काटिएको थियो। लामो समयसम्म पिडितले हिडडुल गर्नसमेत सकेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री