1998-08-25 - incident - Bardiya district २०५५-०५-०९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-00460 अभिलेखालय सि. नं.: NCA-00460

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5543
  • अ. नं.395
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:1
  • टोलको नाम:बगहीपुर
  • पीडित विवरण
  • पीडितको नाम:श्रीराम थारु (सानु)
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:3
  • टोल:पथरैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:ए सि एम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
  • बाबुको नामदयाराम थारु
  • आमाको नाम:गजमोती थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अंगनी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-05-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पाताभार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रहरीले लास घर ल्याउन दिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पशुपतिनगर गाविस-३ पथरैयाका २२ वर्षिय श्रीराम थारुलाई ०५५ भदौ ९ गते राती पाताभार गाविस-१ वगहीपुरमा सुतिरहेको अवस्थामा कटेशपुरमा रहेको इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर हत्या गरे। लास प्रहरीले आफैसँग लग्यो। पीडित परिवारलाई लास हेर्न चौकीमा बोलाए पनि घर ल्याउन दिएन उल्टै बोकाएर चौकी नजिकै खाल्डो खनी गाड्न लगायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री