1998-08-24 - incident - Bardiya district २०५५-०५-०८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-00456 अभिलेखालय सि. नं.: NCA-00456

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2725
  • अ. नं.243
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:3
  • टोलको नाम:तुलसिपुर
  • पीडित विवरण
  • पीडितको नाम:वेदप्रसाद योगी
  • जन्म मिति:
  • साल:2013
  • महिना:05
  • गते:18
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सूर्यपटवा
  • वार्ड नं.:4
  • टोल:डल्ला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामकालीराम थारु योगी
  • आमाको नाम:श्यामकुमारी थारु योगी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भिख्नी योगी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-05-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया सूर्यपटुवा गाविस-४ डल्लाका ४२ वर्षीय वेदप्रसाद योगी थारुलाई २०५५ भदौ ८ गते नेउलापुर गाविसमा रहेको इलाका प्रहरी कार्यालय भुरीगाउँबाट आएको प्रहरीको टोलीले शिवपुर गाविस-३ तुलसिपुरबाट पक्राउ गरी लगे। प्रहरी टोलीको नेतृत्व सई गोपाल केसीले गरेका थिए। पीडित परिवारले २०५५ भदौ १० गते पुनरावेदन अदालत बाँकेमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दिए तापनि नाममा द र त शब्द नमिलेकोले सो नाम रहेको कुनै व्यक्तिलाई पक्राउ नगरेको जानकारी गराइयो। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री