1998-08-06 - incident - Lalitpur district २०५५-०४-२१ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-00424 अभिलेखालय सि. नं.: NCA-00424

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9985
  • अ. नं.135
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:13
  • टोलको नाम:एकान्तकुना
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर लुंगेली
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:3
  • टोल:दनुवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:3
  • टोल:दनुवारी
  • लिङ्ग:पुरुष
  • थर:लुंगेली
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, ललितपुर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामफत्तबहादुर लुंगेली
  • आमाको नाम:धनमाया लुंगेली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अतिमाया लुंगेली
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, नक्साल
  • कति रकम बराबर (रु.)175000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-04-21
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:13
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पाटन अस्पताल
  • मिति:2055-04-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिऔन गाविस-३ का प्रहरी जवान २६ वर्षीय गणेशबहादुर लुंगेलीलाई ०५५ साउन १५ गते राती ललितपुर जिल्लाको ललितपुर उपमहानपा-१३ स्थित एकान्तकुनामा ड्युटीमा कार्यरत रहेको बेला एक सङ्गठित समूहले धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएकोमा उपचारको क्रममा ०५५ साउन २१ गते पाटन अस्पतालमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री