1998-08-01 - incident - Udaypur district २०५५-०४-१६ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-00416 अभिलेखालय सि. नं.: NCA-00416

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2512
  • अ. नं.29
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:त्रिवेणी
  • वार्ड नं.:0
  • टोलको नाम:चुरेजंगल
  • पीडित विवरण
  • पीडितको नाम:कोषनारायण जोशी
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:13
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:8
  • टोल:सिसाघारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जोशी
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी यातायात मजदुर कार्यकर्ता
  • बाबुको नामलक्ष्मीनारायण जोशी
  • आमाको नाम:धनलक्ष्मी जोशी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनीता जोशी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-04-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:त्रिवेणी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारले नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटारी गाविस-८ का २२ वर्षीय कोषनारायण जोशीलाई काठमाडौमा पक्राउ गरी अद्दा सार गदै उदयपुर ल्याउने क्रममा ०५५ साउन १६ गते इलाका प्रहरी कार्यालय कटारीका प्रहरीहरुले त्रिवेनी गाविसको चुरे जंगलमा ल्याई गोली हानी हत्या गरेका थिए। पीडितको लास परिवारलाई दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री