1998-07-31 - incident - Salyan district २०५५-०४-१५ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-00413 अभिलेखालय सि. नं.: NCA-00413
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3336
- अ. नं.280
- घटना भएको जिल्ला:सल्यान
- गाविस:ढाकाडाम
- वार्ड नं.:2
- टोलको नाम:पोखरा
- पीडित विवरण
- पीडितको नाम:पदमबहादुर वली
- जन्म मिति:
- साल:2032
- महिना:01
- गते:17
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:ढाकाडाम
- वार्ड नं.:1
- टोल:उत्तिसेनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामधन सिंह वली
- आमाको नाम:कली वलि
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विर्दकली वली
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग मानिसक सन्तुलन
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचार गराउन नसकेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-04-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:ढाकाडाम
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढाँकाडाम गाविस-१ उत्तिसेनी निवासी ३५ वर्षीय पदमबहादुर वलीलाई माओवादीको आरोपमा २०५५ साउन १५ गते र त्यस भन्दा पहिले पनि इलाका प्रहरी कार्यालय फारुलाबाट गएको प्रहरीले सोही गाविस-२ मा गिरफ्तार गरी बन्दुकको कुन्दा र लाठी वुटले शरिर भरी कुटपिट गरेका कारण ज्यादै त्रसित भयभित हुदै जाँदा ६ महिनापछि मानसिक सन्तुलन नै विग्रेको। आर्थिक अभावका कारण हाल सम्म पनि उपचार गर्न नसकेको।