1998-07-23 - incident - Salyan district २०५५-०४-०७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00407 अभिलेखालय सि. नं.: NCA-00407

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8773
  • अ. नं.315
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:6
  • टोलको नाम:नेटा
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुप्रसाद गिरी
  • जन्म मिति:
  • साल:2027
  • महिना:02
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:१० विगाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:9
  • टोल:अठ्ठाइस घर
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटीको कार्यालय सचिव
  • बाबुको नामचित्रबहादुर गिरी
  • आमाको नाम:गोपी गिरी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हाल दोस्रो विवाह गरेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:दुइ जना छोराछोरी सिविन काठमण्डौको सहयोगमा काठमण्डौमा पढिरहेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)70000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बनकटवा गाविस-९ लालपुर
  • मिति 2055-03-05
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल कोहलपुर गाविस-३ मा ऐलानीमा घर बास बनाइ बसेको। घटना हुदाको मितिमा मृतकका आफन्त सल्यान जिल्लामा बसोबास गर्ने गरेका थिए।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-04-07
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ का २८ वर्षीय विष्णुप्रसाद गिरीलाई ०५५ असार ५ गते दिउँसो करिब १ बजे माओवादीका कार्यकर्ताले सल्यान जिल्ला कालागाँउ गाविस-१ स्थित एक पसलबाट अपहरण गरे। अपहरणपश्चात माओवादीको कव्जामा रहेका गिरीलाई ०५५ साउन ७ गते सल्यान कालागाउँ गाविस-६ नेटाको जंगलमा माओवादीले उनलाई गोली हानी हत्या गरे। उनको लास घरपरिवारले पाएनन्। घटना हुँदा मृतकका आफन्त सल्यान कालागाउँ गाविस-१ मा बसोबास गर्ने गरेको र हाल बाँके जिल्लामा बसाइसराई गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री