1998-07-15 - incident - Sindhuli district २०५५-०३-३१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00404 अभिलेखालय सि. नं.: NCA-00404

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:
  • पीडितको नाम र थर:खड्गबहादुर देवकोटा
  • ठेगाना:सिन्धुली
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सिन्धुली जिल्ला अमले गाविस वडा नं.- ३स्थायी घर भएका खड्गबहादुर दवे कोटा २०५५/३/२१ दखे ी पक्राउ परी ललतिबहादुर थापाको जाहरेी परेको कर्तव्यज्यान मुद्दा, दौलतसिंह बमजनको जाहरेीपरेकोज्यानमार्ने उद्योगमुद्दारश्री ५ को सरकार वादी र निज प्रतिवादी रहेको हातहतियार खरखजना मुद्दा गरी तीनवटा मुद्दा परेकोमा अघलि्ला दइुर्वटा मुद्दाङाट सफाइ पाएको र हातहतियार, खरखजना मुद्दामा निजलाई २ वर्ष कैद र रु. ६,०००/- जरिवाना भएकोमा उक्त कैद र जरिवानासमेत भुक्तानी गरी मिति २०५७/११/२२ मा थुनामुक्त हुनुपर्नमेा सो मितिमा निज थुनामुक्त हुनासाथ कारागार परिसरबाट सादा पोसाक लगाएका प्रहरीहरूले जबजसर््ती समाती अज्ञात स्थलतर्फ लगेको भनी सोही मितिमा आयोग समक्ष प्रतिवेदन
  • उल्लङ्घनकर्ता:सादा पोसाकका प्रहरीहरू
  • आयोगको निर्णय:बेमनासिव जवाफ दिई आयोगको कार्यमाअसहयोगगर्नेतथा मानवअधिकार जस्तो विषयमा सवं दे नशील नहुने श्री ५ को सरकार गृह मन्त्रालय सूचना तथा समन्वय शाखाका तत्कालीनप्रमुखतथाप्रहरी प्रधानकायार्लयकार्यविभागका तत्कालीन प्रमखुलाई असहयोग गरेबापत मानवअधिकार आयोग ऐन, २०५३ को दफा ११ (५)बमोजिम कारबाहीका लागि लेखी पठाउने भन्ने मिति २०५८/४/२३/३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २५५४ २०६०/८/११ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय कार्यान्वयनको लागि सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको च. नं. ३५२८ मिति २०५८/११/१७ मा मानवअधिकार आयोग ऐन, २०५३ को दफा ११ (५) बमोजिम कारबाहीका लागि प्राप्त आयोगको ठहरका सम्बन्धमा यस मन्त्रालयको सूचनासमन्वयशाखाका तत्कालीन पम्र खु र कर्मचारी तथा प्र.प्र.का. कार्य विभागका तत्कालीन प्रमुखका उल्लखिति कारणहरूले गर्दा कुनै वदनियत लापरवाही र राष्ट्रिय मा न व अ िध का र अा या गे प ि्र त असंवेदनशील भएको नदेखिएकोले ती राष्ट्रसवे कलाई मानवअधिकार आयोगको ठहरबमोजिम कारबाही गर्न उचित नहुने व्यहोरा सोही ऐनको दफा १३(४)को प्रयाजे नार्थ तहाँ लेखी पठाउने श्री ५ को सरकार मन्त्रीस्तरबाटमिति ०५८ /११/१३ मा निर्णय भएको भन्ने जानकारी प्राप्त तथा साउे पर आयोगबाट पुनर्विचार गर्दा सोही विषयमा सर्वाेच्च अदालतमा समेत परेको बन्दी प्रत्यक्षीकरणको रिटमा रिट निवेदकले मिति २०५७/१२/१७ मा नै तारेख गुजारी बसेको भनी मिति २०५८/१/२८ मा रिट निवेदन खारेज भइसकेको देखिएकोले उक्त रिटसम्बन्धी कारबाहीको कागजपत्र मिति २०६०/७/२५ मा आयोगमा प्राप्त हुन आएको हुँदा अब यस विषयमा कुनै कारबाही गर्नु परेन
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री