1998-07-13 - incident - Dolpa district २०५५-०३-२९ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-00398 अभिलेखालय सि. नं.: NCA-00398
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.57
- अ. नं.8
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:4
- टोलको नाम:ओक्ट
- पीडित विवरण
- पीडितको नाम:हरिचन्द्र रोकाया
- जन्म मिति:
- साल:2028
- महिना:03
- गते:29
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:4
- टोल:ओक्ट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनमुक्ती सेना
- बाबुको नामबहादुर रोकाया
- आमाको नाम:गोपी रोकाया
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:काली रोकाया
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-03-29
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला सर्मी गाविस- ४ का नेकपा माओवादी जनमुक्ति सेना २७ वर्षीय हरिचन्द्र रोकायलाई २०५५ असार २९ गते बेलुका पाँच बजे तिर सर्मी गाविस- २ स्थित म्रहरी चौकिबाट आएको प्रहरीको टोलीले सोही गाविस-४ ओक्ट भन्ने स्थानमा गोली हानी हत्या गरे।