1998-07-02 - incident - Sindhuli district २०५५-०३-१८ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00374 अभिलेखालय सि. नं.: NCA-00374

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2085
  • अ. नं.33
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:दुधौली
  • वार्ड नं.:0
  • टोलको नाम:घयलफडा
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र राउत दनुवार
  • जन्म मिति:
  • साल:2027
  • महिना:03
  • गते:18
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:8
  • टोल:सिसाघम्टी
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:नखुलेको
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममाओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामझप्सी दनुवार
  • आमाको नाम:खुदनी दनुवार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्को विहे गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-03-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:दुधौली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटारी गाविस-८ का २८ वर्षीय राजेन्द्र राउत दनुवारलाई माओवादी भएको आरोपमा २०५५ असार १८ गते इलाका प्रहरी कार्यालयमा कटारीको प्रहरीले सिधुन्ली जिल्लाको घयलफडास्थित ससुराली घरबाट गिरफ्तार गरी गोली हानेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री