1998-06-20 - incident - Kavre district २०५५-०३-०६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-00353 अभिलेखालय सि. नं.: NCA-00353
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8301
- अ. नं.61
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:सापिङ
- वार्ड नं.:8
- टोलको नाम:भिमसेनस्थान
- पीडित विवरण
- पीडितको नाम:नारायण अधिकारी (हिमाल)
- जन्म मिति:
- साल:2025
- महिना:11
- गते:04
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:सापिङ
- वार्ड नं.:4
- टोल:रिठ्रठे
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:सापिङ
- वार्ड नं.:4
- टोल:रिठ्रठे
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामइन्द्रप्रसाद अधिकारी
- आमाको नाम:तापकुमारी अधिकारी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगा अधिकारी (हाल सांसद, लोग्नेको मृत्युपछि अर्कैसँग विवाह गरेको)
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-03-06
- समय:00:05:00 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:सापिङ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सापिङ गाविस ४ रिठ्रठे निवासी नारायण अधिकारीको ०५५ असार ६ गते विहान ५ वजे प्रहरीले राजन पराजुलीको घरबाट गिरफ्तार गरी वडा नं. ८ स्थित भिमसेनस्थानको जंगलमा लगेर गोली हानी हत्या गरे। अघिल्लो दिन प्रहरीले मार्ने सन्देश पठाएका कारण घरछाडी उनी अन्यत्र सुत्न गएका थिए। मृतकको पत्नी र सँगै सुत्ने साथीहरूले गोलीको आवाज मात्र सुने तर शव देख्न पाएनन्। नारायणको पत्नि गंगा अधिकारीले लोग्नेको मृत्युपछि माओवादीका तात्कालिन काभ्रे रामेछाप जिल्ला सेक्रेटरी ललितसँग विवाह गरिन।