1998-06-19 - incident - Kavre district २०५५-०३-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00349 अभिलेखालय सि. नं.: NCA-00349

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4606
  • अ. नं.15
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:5
  • टोलको नाम:चारसयवेशीं
  • पीडित विवरण
  • पीडितको नाम:इमानसिं तामाङ
  • जन्म मिति:
  • साल:2013
  • महिना:00
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:5
  • टोल:सिक्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:5
  • टोल:सिक्रे
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामस्व.सूव्वासिं तामाङ
  • आमाको नाम:स्व.कान्छी तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व. मसिनी तामाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-03-05
  • समय:00:02:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जेवेशी गाविस ५ निवासी इमान सिं तामाङको २०५५ असार ५ गते बिहान सशस्त्र प्रहरीले गिरफ्तार गरी करिव ५ सय मिटर तल चारसयबेशींमा लगी गोलीहानी हत्या गरे। मृतकको शव घटनास्थलमै गाडियो। उनको मृत्युको पिंडाबाट २ महिनापछि अर्थात २०५५ भदौं २ गते पत्नि मसिनीको पनि मृत्युभयो। मसिनी त्यो दृश्य देखेर लामो समयसम्म बेहोस भइन्। इमान सिंको मृत्युपछि आश्रित परिवारको बिचल्ली छ। किलो सेरा टु अप्रेशनका क्रममा उनलाई प्रहरीले घरबाट घिच्याउँदै खोलामा लगेर गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री