1998-06-19 - incident - Dolakha district २०५५-०३-०५ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-00347 अभिलेखालय सि. नं.: NCA-00347

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3314
  • अ. नं.77
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:नयाँपुल
  • पीडित विवरण
  • पीडितको नाम:भीमप्रसाद शर्मा (शरद)
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:05
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कुभिण्डे
  • वार्ड नं.:9
  • टोल:सिंपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कुभिण्डे
  • वार्ड नं.:9
  • टोल:सिंपानी
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामकृष्णप्रसाद शर्मा
  • आमाको नाम:गंगामाई शर्मा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चरिमाया शर्मा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-03-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुभिण्डे गाविस-९ सिंपानीका १९ वर्षीय भीमप्रसाद शर्मालाई ०५५ असार ३ गते दोलखा जिल्ला भिमेश्वर नपा नयाँपुलमा माओवादीको आरोपमा प्रहरीले गोलीहानी हत्या गरे। पीडितको लासबारे परिवारलाई केही जानकारी भएन। पीडित ०५५ जेठ १० गतेबाट माओवादीको कार्यकर्ता बनेर घरबाट हिँडेका थिए। पीडितका आफन्तले ०५५ कात्तिक ५ गतेबाट परम्परा अनुसार काजकिरिया गर्न शुरु गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री