1998-06-11 - incident - Sindhupalchok district २०५५-०२-२८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-00335 अभिलेखालय सि. नं.: NCA-00335

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3544
  • अ. नं.94
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • टोलको नाम:लहरेखोला
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र थामी
  • जन्म मिति:
  • साल:2020
  • महिना:06
  • गते:09
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:धुस्कुन
  • वार्ड नं.:8
  • टोल:केपाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:धुस्कुन
  • वार्ड नं.:8
  • टोल:केपाटोल
  • लिङ्ग:पुरुष
  • थर:थामी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, छापामार सदस्य
  • बाबुको नामबहादुर थामी
  • आमाको नाम:गाईमाया थामी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बच्चु थामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-28
  • समय:07:30:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बाह्रविसे अस्पताल
  • मिति:2055-02-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाह्रविसे खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुस्कुन गाविस-८ का ३५ वर्षीय राजेन्द्र थामीलाई ०५५ जेठ २८ गते इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरीहरुले माओवादीको आरोपमा राम्चे-४ लहरे खोलामा गोली हानी हत्या गरे। पीडितको प्रहरीले नै बाह्रवीसे अस्पतालमा पोष्टमार्टम गराई सुनकोशी खोलामा सदगत गरे। पीडित एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री