1998-06-11 - incident - Bardiya district २०५५-०२-२८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-00330 अभिलेखालय सि. नं.: NCA-00330

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1352
  • अ. नं.17
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:3
  • टोलको नाम:रानिजरुवा
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर थारु धनीराम
  • जन्म मिति:
  • साल:2020
  • महिना:04
  • गते:08
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:3
  • टोल:वनघुम्ती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममग्घु थारु
  • आमाको नाम:कुहीनी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बुंदिया थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:पदनाहा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2055-02-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववइ नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पद्नाहा गाविस-३ वनघुस्रिका ३५ वर्षीय धनबहादुर थारुलाई इलाका प्रहरी कार्यालय मगरागाडीबाट आएको प्रहरीले काम छ भनी बोलाएर लगी २०५५ जेठ २८ गते पदनहा गाविसकै रानिजरुवा भन्ने ठाउँमा गोली हानी हत्या गरे। तीन सय जति रहेको प्रहरीको टोलीले धनीरामसँगै मगरागाडी-७ का विष्णु पोखरेललाई पनि हत्या गरी दुवैलाई जिल्ला अस्पतालमा गाडीमा राखी लगे बर्दिया जिल्लामा रहेका राजनीतिक दलहरुको घटनाको विरोधपछि २०५५ जेठ २९ गते परिवारलाई लास बुझाएपछि सोही दिन गुलरिया नपाको भाडा घाटमा सदगत भयो। पीडक विरुद्ध परिवारले उजुरी दिन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री