1998-06-05 - incident - Mugu district २०५५-०२-२२ - घटना - मुगु जिल्ला

Archive ref no: NCA-00323 अभिलेखालय सि. नं.: NCA-00323

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8860
  • अ. नं.550
  • घटना भएको जिल्ला:मुगु
  • गाविस:रारा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यबहादुर रोकामगर (परदेशी)
  • जन्म मिति:
  • साल:2014
  • महिना:07
  • गते:17
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:थवाङ
  • वार्ड नं.:6
  • टोल:ठुलो गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जनमुक्ति सेना सेल सेक्रेटरी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामखुन बहादुर रोकामगर
  • आमाको नाम:विनमाला रोकामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खनमाया रोकामगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मुगु
  • गाविस:रारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थवाङ गाविस ६ ठुलोगाउँका ४१ वर्षीय सूर्यबहादुर रोकामगरलाई ०५५ जेठ २० गते माओवादीको आरोपमा पाटीको काममा गएको समयमा मुगु जिल्ला जुटपानीबाट ०५५ जेठ २२ गते प्रहरीले गिरफ्तार गरेर जिल्ला सदरमुकाम लगेर रारा जंगलमा लगेर यातनापछि गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री